१२ आश्विन २०८१, शनिबार
देश

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

१६ असोज, विराटनगर । नेपालीको महान चाड वडादशैँमा सर्वसाधारणलाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले आज अपराह्न यहाँ प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित गोष्ठीमा प्रदेशको