मनाङमा ट्रक दुर्घटना : ६ जनाको मृत्यु, २ जना घाइते
मनाङ । मनाङको नासो गाउँपालिका-४ खोत्रोमा हिजो शनिबार दिउँसो भएको ट्रक दुर्घटना मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । प्रहरीका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ब्याक हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी