१० मंसिर २०८१, सोमबार
देश

पूर्वाधार विकास गर्दै गाउँ फर्काउने अभियान

गण्डकी । रोजगारीसँगै सेवा सुविधाको खोजीमा गाउँ छाडेका सर्वसाधारणलाई फर्काउने अभियानमा यतिखेर विभिन्न स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि त्यसको उपयोग गर्न नसक्दा वर्षौंदेखि पछि पर्नुपरेको वास्तविकतालाई दृष्टिगत गर्दै यतिखेर कतिपय स्थानीय तहले