२० चैत्र २०८२, शुक्रबार
देश

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त !

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरेकोले फेरि पदमुक्त भएका छन् । आज शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् । हिजो बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको