१ भदौ २०८३, सोमबार
देश

जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट । भिरबाट लडेर घाइते भएकी जाजरकोट जिल्ला भेरी नगरपालिका-२ का वडा सदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी-२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर