१७ आश्विन २०८३, शनिबार
देश

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिबद्धता

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उहाँले परिषद्ले युवा हितका लागि उल्लेख्य