२७ जेष्ठ २०८३, बुधबार
देश

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती हस्ताक्षर गराइएको विमला वलीको खुलासा

बुटवल । विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको दावी गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको