१ भदौ २०८३, सोमबार
देश

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य ?

धरान । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । संविधानको धारा १६८ (१)