४ जेष्ठ २०८३, सोमबार
देश

बारामा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

कलैया । बारामा मोटरसाइकल एकापसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३