कञ्चनपुरमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट गए राति ३ जनाको मृत्यु भएको छ । २ जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र १ जनाको होमआइसोलेशनमा मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र