काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । आज मंगलबार साँझ समितिका संयोजक जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई १ महिना लगाएर