१ भदौ २०८३, सोमबार
देश

पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु

उदयपुर । जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकास्थित वडा नं ६ को धार्मिक पर्यटकीयस्थल रौता पोखरी जोड्ने ग्रामीण सडक र रौता क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । गाईघाट मुर्कुची बजारदेखि पुवारे भञ्ज्याङ हुँदै रौता पोखरीसम्म जोड्ने ग्रामीण