२५ चैत्र २०८२, बुधबार
देश

मिथिलामा शुरु भयो राष्ट्रिय पर्व छठको रौनक

महोत्तरी । मिथिलामा सूर्य उपासनाको पर्व छठ शुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व