२ भदौ २०८३, मंगलबार
देश

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् । मङ्गलबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए । प्रदेशका सामुदायिक