२ भदौ २०८३, मंगलबार
देश

तनहुँमा जीप दुर्घटना : घटनास्थलमै ४ जनाको मृत्यु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार