५ जेष्ठ २०८३, मंगलबार
देश

जंगली हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु

दमक । जंगली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका