१३ बैशाख २०८१, बिहिबार
देश

कञ्चनपुरका स्थानीय तह : ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रवृत्ति’

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले