१२ असार २०८१, बुधबार
देश

प्रा. डा. वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

तनहुँ । व्यास नगरपालिका–२ निवासी प्रा. डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा रु एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएकोे छ । व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना