२१ बैशाख २०८१, शुक्रबार
देश

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर