२८ चैत्र २०८२, शनिबार
देश

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता कायमै, उपप्रमुखमा एमाले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले ७ २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३६७४ मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जलीले ३६७४