११ जेष्ठ २०८१, शुक्रबार
देश

बागमतीमा संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी

नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता