दार्चुला । दार्चुला जिल्लामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने बाढीले करिब डेढ दर्जन घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । हिजो शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो । दार्चुलाको नौगाड गाउँपालिकामा