३ भदौ २०८३, बुधबार
देश

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

ओखलढुंगा । ओखलढुंगा जिल्लाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओखलढुंगामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका खतिवडा निर्वाचित भएका हुन् । कांग्रेसका खतिवडाले ३३ हजार ५ हय ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम