२७ जेष्ठ २०८३, बुधबार
देश

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सागर ढकालले पछ्याउदै

डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् । २९५६ गणना गर्दा प्रधानमन्त्री देउवाले १४०४, स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० र कर्णबहादुर मल्ल