खोटाङ । खोटाङबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई हराउँदै सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका रामकुमार विजयी भएका हुन् । राईले एमालेका भट्टराईलाई २ हजार ६६९ मतान्तरले