६ जेष्ठ २०८३, बुधबार
देश

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र दुई मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेशको राजधानी देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख