३ भदौ २०८३, बुधबार
देश

राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । आज बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई