५ जेष्ठ २०८३, मंगलबार
देश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्र पाण्डेद्वारा दाबी पेस

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आज दाबी पेस गरेका छन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता पाण्डेले बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको