२६ चैत्र २०८२, बिहिबार
देश

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदैछ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयु्क्त इजलासमा परेको