२७ जेष्ठ २०८३, बुधबार
देश

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन् । विश्वासको मत लिने मुख्यमन्त्री थापाको प्रस्ताव प्रदेशसभाले स्वीकृत गरेको हो । ९३