४ बैशाख २०८१, मंगलबार
देश

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

लेखनाथ । पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षणसम्बन्धी गोष्ठीमा बगाले बगेडी चरासम्बन्धी अनुसन्धानकर्ता अनिषा