१४ मंसिर २०८१, शुक्रबार
देश

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्चमा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा (एमाले) ले आज सर्वोच्च अदालत रिट लिएर सर्वोच्च अदालत पुगेको छ । कोशीका मुख्यमन्त्री थापाले संविधान मिचेर जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले कोशी