सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा दाबी पेश
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दाबी प्रस्तुत गरेका छन् । नाउपाका चार जना प्रदेश सांसदसहित चौधरीले कांग्रेससहितका सांसदको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेपाली कांग्रेसका १८ जना,