इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङले गरे मतदान
काठमाडौं । इलाम–२ मा नेकपा (एमाले) का तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । बिहान