१३ मंसिर २०८१, बिहीबार
देश

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प पुन: गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आज बेलकी ४ बजेर ३१ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय