रोल्पा । पहाडी दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुधार भएको पाएको छ । रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षा गर्दा अहिलेसम्मकै धेरै सुधार भएको पाइएको हो । गत मंसिर २८ र २९ गते भएको