जनकपुर,२७ साउन । मुख्यमन्त्री लालबावु राउतले हिन्दू धर्मालम्बीको महान् पर्व कृष्णजन्माष्टमीका अवसरमा आज प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुखशान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सत्य