४ असार २०८१, मंगलबार
मधेश प्रदेश

प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

भदौ १२, काठमाडौं । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा सात