१२ बैशाख २०८१, बुधबार

प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

जनकपुर । प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका थिए ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !