२ मंसिर २०८१, आइतबार
मधेश प्रदेश

मधेस प्रदेशसभाको बैठक चौथोपटक गरियो स्थगित

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक