१२ आश्विन २०८१, शनिबार
मधेश प्रदेश

प्रदेश युवापरिषद् छिट्टै गठन हुन्छ : मुख्यमन्त्री राउत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको समुचित व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै युवा परिषद् गठन गर्ने बताएका छन् । मधेस प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आजदेखि सुरु भएको प्रथम मधेस प्रदेश युवा महोत्सव २०७९