५ जेष्ठ २०८१, शनिबार
लुम्विनी प्रदेश

कालीगण्डकीस्थित टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

रामपुर, पाल्पा । शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना