१३ बैशाख २०८१, बिहिबार
लुम्विनी प्रदेश

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी