२२ बैशाख २०८१, शनिबार
लुम्विनी प्रदेश

रोल्पा अस्पतालले पायो अहिलेसम्मकै धेरै ८५ स्कोर

रोल्पा । पहाडी दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुधार भएको पाएको छ । रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षा गर्दा अहिलेसम्मकै धेरै सुधार भएको पाइएको हो । गत मंसिर २८ र २९ गते भएको