३ माघ २०८२, शनिबार
लुम्विनी प्रदेश

प्रादेशिक अस्पतालको अवस्था बुझ्दै

२० माघ, लमही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको भौतिक स्थिति तथा सेवा प्रवाहको अवस्थालगायत अस्पताल विकासका सम्भाव्यताबारे जानकारी लिनुभयो । मन्त्री बराललाई अस्पतालको स्थितिबारे