२९ असार, दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाषाको विकास भए मात्रै समृद्धि पूरा गर्न सकिने बताउनुभएको छ । भाषा आयोगद्वारा बिहीबार घोराहीमा आयोजित ‘पाँच नं प्रादेशिक भाषा संगोष्ठी’ मा मुख्यमन्त्री पोखरेलले पछिल्लो पुस्ताले मातृभाषालाई भुल्दै गएकामा