आर्थिक गतिविधिमा प्रदेश नं ५ चौथो
१४ असोज, बुटवल । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं ५ चौथो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार यस प्रदेशको कूल गार्हस्थ उत्पादन १७.५ प्रतिशत छ । प्रतिवेदनमा देशको समग्र मानव विकास प्रतिवेदन सन् २०१४ का आधारमा आर्थिक वर्ष