५ जेष्ठ २०८१, शनिबार
लुम्विनी प्रदेश

फूलखेतीमा रमाउँदै रुपन्देहीका युवा कृषक

लुम्बिनी । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन् । यस वर्ष