६ बैशाख २०८३, आइतबार
लुम्विनी प्रदेश

भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान

बुटवल,८ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश नं ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई बुधबार सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन