६ जेष्ठ २०८१, आइतबार
लुम्विनी प्रदेश

लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। “पार्टीका सबै मन्त्रीले